
उनको यो पहिलो सिरियस फिल्म हो तर उनी यसलाई स्विकार गर्दिनन्। ‘मैले यसलाई पहिलो सिरिसयर फिल्म भनेभने अरु फिल्मलाई मैले नजरअन्दाज गरेजस्तो हुन्छ। हरेक फिल्मको आफ्नो विशेषता हुन्छ र हरेक फिल्मको उद्देश्य मनोरञ्जन दिनु हो,' उनले भनिन्।
अनि सारीमा उभिनु उनलाई सजिलो होला त? ‘मलाई सारी मन पर्छ,' उनले भनिन्,‘तपाँइहरु मैले टाइट स्कर्ट लगाएको भए मेरो स्वरुपको अनुमान गरिसक्नुहुन्थ्यो। तर, सारी लगाउँदा, म क्रिकेट खेलिरहेको हुन्छु र यसमा मलाई धेरै सहज हुन्छ।'
राजनीतिमा कैटरिनाको भूमिका सोनिया गान्धीबाट प्रेरित रहनेछ।
soruce: nagariknews.com