Your Ad Here

कुन फिल्मले कति कमाए?




लियोनार्दो डिक्याप्रियो हिरो रहेको फिल्म इन्सेप्सन अहिले चलिरहेका फिल्ममा सबैभन्दा बढी पैसा कमाउने फिल्म बनेको छ। इनसेप्सनले लगातार बक्स अफिसमा पहिलो स्थान ओगटिरहेको छ। फिल्मले दोस्रो सातामा मात्रै २ करोड ७४ लाख अर्थात् २ अर्ब रुपैयाँभन्दा बढी कमायो
बक्स अफिस (अमेरिकामात्र)
यो साता         फिल्म               सप्तान्ह कारोबार
१                 इन्सेप्सन            २ करोड ७४ लाख १९ करोड ३३ लाख

२             डिनर फर स्मुक        २ करोड ३५ लाख २ करोड ३५ लाख

३.                   सल्ट               १ करोड ९४ लाख ७ करोड १० लाख

४.            डिस्पिकेबल मि         १ करोड ५५ लाख १९ करोड ३ लाख

५.        चार्ली सन्ट क्लाउड         १ करोड २३ लाख १ करोड २३ लाख 
nagariknews.com