स्टाइल र फेसनका मामिलामा पूर्वविश्वसुन्दरी एवं बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई आफ्नो स्टाइल आइकन मान्नेहरू धेरै भेटिन्छन् । स्टाइलिस अभिनेत्री ऐश्वर्याले आफू अभिनीत तामिल भाषाको चलचित्र 'इन्दिरन' अर्थात् रोबोटमा आफ्नो पहिरनको कन्सेप्ट र डिजाइनमा आफैंले काम गरेकी छिन् । दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनीकान्तको प्रेमिकाको चरित्र निर्वाह गरेकी ऐश्वर्याको यो चलचित्र हालसम्मकै महागो भारतीय चलचित्र भएको बताइन्छ । स्रोतका अनुसार सेप्टेम्बर महिनामा प्रदर्शनमा आउने यो चलचित्र १ सय ९० करोड भारतीय रुपैयाँको लागतमा निर्माण भएको छ ।
कति समय भयो? राम्रो प्रश्न। मलाई मेरो जन्म मिति जाँच्न दिनुहोस्। ओहो, हो। म
१८ वर्षको भएछु, २००७ मा जन्मिएको। म जेन जी हुँ। ओह, म त जन्मेदेखि नै जेन
जी थि...