हिरोइन अरुणिमा लम्सालले स्क्रिप्ट लेखेको फिल्म 'दीपशिखा' शुक्रबार रिलिज हुने भएको छ। काठमाडौंका पाँच मल्टिप्लेक्स र काठमाडौं बाहिरका ३० हलमा रिलिज हुन लागेको यो फिल्मका निर्माता तथा निर्देशक नरेश पौडेल हुन्।
ओस्लोमा इन्द्रजात्रा महोत्सव २०२६ आयोजना हुँदैओस्लोमा नेपाली कला, संस्कृति
र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्द्रजात्रा महोत्सव
२०२६...












